अपराध
सालिनको पोष्टमार्टम रिपोर्ट : झुन्डिएको कारण मृत्यु , बलात्कार देखिएन
चितवन । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालका अनुसार पोष्टमार्टमकाे प्रारम्भिक रिप...
बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट
काठमाडौं । बाजुराको एक नगरपालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ। शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र क...
सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता
काठमाडौँ । न्यायको माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दैछ। सरकारले शुक्रबार पनि उनीहरुसँग वार्ता गरेको थियो । शुक्रबारको वार्ता सकारात्...
शर्मिला वाइबा थप ४ दिन हिरासतमै रहने
काठमाडौं । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी कथित अभियन्ता शर्मिला वाइबालाई ४ दिन म्याद थप गरिएको छ ।जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी ४ दिन हिरासतमा रा...
६ महिनामा कर्तव्य ज्यान मुद्दाका ४ सय ६ अभियुक्त पक्राउ
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना...
धादिङको गजुरीबाट ६२० किलो गाँजा बरामद
काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले ६२० किलो गाँजा बरामद गरेको छ । काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको ६२० किलो ...
नवलपरासीमा बाघ मारेर गाडेको अवस्थामा भेटियो
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका-१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परे...
विवाह गरेको लामो समय सम्म सन्तान नभएपछि चोरी गरेकी थिइन् मनिषाले शिशु
काठमाडाैँ । थापाथलीस्थित प्रसूति अस्पतालबाट २६ दिने शिशु लिएर फरार भएकी महिलालाई शनिबार मध्यराती प्रहरीले काँडाघारीबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला दैलेख घर भएकी मन...
थापाथलीको प्रसूति गृहबाट शिशु चोरी
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट शिशु चोरेर एक महिला फरार भएकी छन् । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएक...
बालुवाटार पुगेका लघुवित्त पीडितले मागे गभर्नर अधिकारीको राजीनामा
काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनाम...









