युएईले गुमायाे चौथो विकेट
प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०८० | १२:२२:५३
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले चौथो सफलता पाएको छ ।मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले १३ओँ ओभरमा युएईको चौथो विकेट लिएको हो ।
यूएईका आलिसान सराफुलाई कुशल मल्लले सोमपाल कामीबाट क्याच गराए । सराफु १६ रनमा पभेलियन फर्किए । यूएईले १३.४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ८८ रन जोडेको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७, २०८० |
१२:२२:५३
4203