महिला टी–२० सिरिज : जापानलाई हराउँदै नेपालको जीत
प्रकाशित मिति: शनिबार, मंसिर ०२, २०८० | ११:४५:१३
हङकङ । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो । नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ४६ रन बनाउँदा अलआउट भयो ।
प्रकाशित मिति : शनिबार, मंसिर ०२, २०८० |
११:४५:१३
683