यू–१९ विश्वकप : बंगलादेशलाई नेपालले दियो १७० रनको मध्यम लक्ष्य
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० | १७:३१:४२
काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशसामु १ सय ७० रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १ बल अगावै १ सय ६९ रन बनाउँदा अलआउट भयो ।
प्रकाशित मिति : बुधबार, माघ १७, २०८० |
१७:३१:४२
3037