सुपर सिक्समा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० | २१:२४:३४
काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ । बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
प्रकाशित मिति : बुधबार, माघ १७, २०८० |
२१:२४:३४
8933



















