गायिका एलिना चौहानले गरिन् बिहे (तस्बिरहरु)
प्रकाशित मिति: बुधबार, बैशाख ०५, २०८१ | १४:०६:२७
काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा बुधबार उनले प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन् ।
विवाह समारोहमा उनीहरुका आफन्त र केही कलाकारहरु उपस्थित थिए । विवाहका लागि विष्णु मंगलबार बागलुङको घरबाट जन्ती लिएर झापा पुगेका थिए ।
प्रकाशित मिति : बुधबार, बैशाख ०५, २०८१ |
१४:०६:२७
5061