अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
प्रकाशित मिति: शुक्रबार, बैशाख ०७, २०८१ | १३:२३:२१
काठमाडौँ । सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् ।
अर्धशतक पुरा गरेसँगै उनी आउट पनि भएका छन् । नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०७, २०८१ |
१३:२३:२१
2531