वेष्ट इन्डिज ए विरुद्ध कप्तान रोहित पौडेलले बनाए शतक
प्रकाशित मिति: शनिबार, बैशाख १५, २०८१ | १६:३३:१४
काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पुरा गरेका छन् । रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख १५, २०८१ |
१६:३३:१४
2597