नेपालले १३ मिनेटभित्रै श्रीलंकाविरुद्ध लियो तेस्रो अग्रता
प्रकाशित मिति: बिहिबार, कार्तिक ०८, २०८१ | १८:०९:४७
चितवन, ०८ कार्तिक । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालले १३ मिनेतमै तेस्रो अग्रता लिएको छ । नेपालले खेल सुरु भएको १३ मिनेटभित्र ३ गोल गरेको हो । नेपालका लागि सविता रानामगर, सावित्रा भण्डारी र रेखा पौडेलले १–१ गोल गरिन् ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ०८, २०८१ |
१८:०९:४७
3455
























