नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०२, २०८१ | १३:११:२७
चितवन, ०१ फागुन । काठमाडौंको नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा। प्र ०१(००२ ख ०५४२ नम्बरको बसमा सवार भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खडु सरकला सुनसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मानी र सरकलालाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०२, २०८१ |
१३:११:२७
793