दाङमा निर्माणाधीन पानी ट्यांकीभित्र दुई जनाको शव फेला
प्रकाशित मिति: बुधबार, साउन ०६, २०८३ | १३:१५:१६
चितवन, ०६ साउन । दाङको तुलसीपुर–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जनाको शव फेला परेको छ।
प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ भने मृतकको पहिचान र घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ।
प्रकाशित मिति : बुधबार, साउन ०६, २०८३ |
१३:१५:१६
67






















