प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता लिन सकारात्मक
प्रकाशित मिति: बिहिबार, बैशाख ११, २०७७ | १३:०५:०७
काठमाडौं,११ वैशाख ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन् ।
आज बालुवाटारमा अर्का अधयक्ष प्रचण्डसँगको भेटमा उनी अध्यादेश फिर्ता लिन सकारात्मक भएको उच्च स्रोतले बताएका छन् । ओलीले दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धीदुई अध्यादेश ल्याएकोमा त्यसको विरोध हुँदै आएको छ ।
लोकपथबाट साभार
प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०७७ |
१३:०५:०७
5809

















