समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी पर्यटन राजस्व

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी पर्यटन राजस्व

चितवन, ०३ साउन । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत आर्थिक वर्षमा दुई लाख ...

संसदीय भूमिका प्रभावकारी बनाउन एमाले सांसदलाई प्रशिक्षण

संसदीय भूमिका प्रभावकारी बनाउन एमाले सांसदलाई प्रशिक्षण

चितवन, ०३ साउन । नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिका प्रभावकारी बनाउन पार्टीका सांसदलाई संसदीय प्रशिक्षण दिएको छ। पार्टीको संसदीय विभागद्वारा आयोजित प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका,...

जुम्लामा जंगली जडिबुटी खाँदा एक जनाको मृत्यु

जुम्लामा जंगली जडिबुटी खाँदा एक जनाको मृत्यु

चितवन, ०३ साउन । जुम्लाको तातोपानी गाउँपालिका–१ मा जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन्। प्रहरीका अनुसार ...

सुन प्रतितोला २ लाख ८४ हजार पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

सुन प्रतितोला २ लाख ८४ हजार पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

चितवन, ०३ साउन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। त्...

बाबुरामको सरकारलाई सुझाव: ‘संविधानभन्दा सुशासन र रोजगारीमा केन्द्रित होऊ’

बाबुरामको सरकारलाई सुझाव: ‘संविधानभन्दा सुशासन र रोजगारीमा केन्द्रित होऊ’

चितवन, ०३ साउन ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले एकैपटक धेरै विषयमा केन्द्रित हुनुभन्दा सुशासन, समृद्धि र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। संविधानको धारा ...

प्रचारप्रसारको अभावमा ओझेलमा दाङको गौरीगाउँ ताल

प्रचारप्रसारको अभावमा ओझेलमा दाङको गौरीगाउँ ताल

चितवन, ०२ साउन ।  तुलसीपुर उपमहानगरपालिका–१० मा रहेको गौरीगाउँ ताल पर्यटकीय दृष्टिले आकर्षक भए पनि पर्याप्त प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ। तुलसीपुर बजारबाट नजिकै रहेको क...

अन्नपूर्ण संरक्षण क्षेत्रमा पाँच लाखभन्दा बढी विदेशी पर्यटक, नयाँ कीर्तिमान कायम

अन्नपूर्ण संरक्षण क्षेत्रमा पाँच लाखभन्दा बढी विदेशी पर्यटक, नयाँ कीर्तिमान कायम

चितवन, ०२ साउन । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमनले नयाँ कीर्तिमान कायम गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले ...

वीरगञ्ज भन्सारबाट एक वर्षमा २ खर्ब ४३ अर्बभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सारबाट एक वर्षमा २ खर्ब ४३ अर्बभन्दा बढी राजस्व सङ्कलन

चितवन, ०२ साउन ।  वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार यो रकम वार्षिक लक्ष्यको ८९...

एसीसी यू–१९ महिला प्रिमियर कप: इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो स्थानमा

एसीसी यू–१९ महिला प्रिमियर कप: इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो स्थानमा

चितवन, ०२ साउन ।  नेपालले एसीसी यू–१९ महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा इन्डोनेसियालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इ...

आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

चितवन, ०२ साउन । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा कुल ५८ अर्ब एक करोड ८५ लाख रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको जनाएको छ। विभागका अनुसार गत साउनदेखि अस...