चितवन, ०३ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र भएका कमजोरी र त्रुटिहरू स्वीकार गर्दै जनतासमक्ष आत्मालोचनासहित प्रस्तुत हुन एमाले पङ्क्तिलाई आग्रह गरेका छन् । ३३औँ मदन–आश्रित स्मृति ...
चितवन, ०४ जेठ । नेपाल र स्कटल्याण्डबीच आज International Cricket Council क्रिकेट विश्वकप लिग–२ अन्तर्गत महत्वपूर्ण खेल हुँदैछ । कीर्तिपुरस्थित Tribhuvan University International Cricket Ground मा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । हालसम्म भएका तीन खेलमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेल जित्दै उत्कृष्ट प्रदर्शन...
चितवन , १५ वैशाख । खैरहनी नगरपालिका कार्यसम्पादन मूल्यांकनमा चितवनकै उत्कृष्टमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा ७८.०९ अंक ल्याउदै खैरहनी नगरपालिका: चितवनकै उत्कृष्टमा परेको हो । यसअघिको मूल्यांकनमा खैरहनी नगरपालिकाको अंकमा त्रुटी भएको भन्दै आयोगले खैरहनीको अंक सच्याएको आयोगका प्रवक्ता सुकदेव प्रसाद बास्कोटाले जानकारी दिए । सार्वजनिक भएको मूल्यांकन...
धादिङ , १ जेठ । धान्दिङमा लागुऔषध अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित होवाङमा प्रहरीले ५१ किलो १८० ग्राम अफिम जस्तो देखिने वस्तु र भरुवा बन्दुकसहित ३५ वर्षीय विरबहादुर तामाङलाई पक्राउ गरेको हो । आज बिहान करिब ४ बजे गोप्य सुचनाको आधारमा इलाका...