चितवन, ०४ जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा जारी छ। बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजनलाई मुख्य एजेन्डाका रूपमा राखिएको छ। यससँगै समसामयिक राजनी...
चितवन, ०४ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्नु कानुन र नियमावलीअनुसार उपयुक्त नभएको बताएका छन्। आज श्रम संस्कृति पार्टीका सांसदहरूले सदनमा अगाडि आएर पर्चा प्रदर्शन गरेपछि सभामुख अर्यालले संसदको नियमावलीमा यस्तो व्यवस्था नरहेको स्पष्ट पारे। उनले विरोधका विभिन्न शैली हुने उल्लेख गर्दै मर्यादाभित्र रहेर आफ्नो असहमति राख्न सांसदहरूलाई निर्देशन दिए।...
चितवन , १५ वैशाख । खैरहनी नगरपालिका कार्यसम्पादन मूल्यांकनमा चितवनकै उत्कृष्टमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा ७८.०९ अंक ल्याउदै खैरहनी नगरपालिका: चितवनकै उत्कृष्टमा परेको हो । यसअघिको मूल्यांकनमा खैरहनी नगरपालिकाको अंकमा त्रुटी भएको भन्दै आयोगले खैरहनीको अंक सच्याएको आयोगका प्रवक्ता सुकदेव प्रसाद बास्कोटाले जानकारी दिए । सार्वजनिक भएको मूल्यांकन...
धादिङ , १ जेठ । धान्दिङमा लागुऔषध अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित होवाङमा प्रहरीले ५१ किलो १८० ग्राम अफिम जस्तो देखिने वस्तु र भरुवा बन्दुकसहित ३५ वर्षीय विरबहादुर तामाङलाई पक्राउ गरेको हो । आज बिहान करिब ४ बजे गोप्य सुचनाको आधारमा इलाका...