चितवन, ०४ जेठ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन सहकारीका ३७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो । फिर्ता पाउनेमा कान्तिपुर...
चितवन, ०४ जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा जारी छ। बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजनलाई मुख्य एजेन्डाका रूपमा राखिएको छ। यससँगै समसामयिक राजनी...
चितवन, ०४ जेठ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले केही सीमित घटनालाई आधार बनाएर सम्पूर्ण क्षेत्रलाई अपराधीकरण गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेको छ । साथै, शिक्षा क्षेत्रमा हुने ठगी, झुटा आश्वासन, नक्कली कागजात प्रयोग तथा अवैध...
चितवन , १५ वैशाख । खैरहनी नगरपालिका कार्यसम्पादन मूल्यांकनमा चितवनकै उत्कृष्टमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा ७८.०९ अंक ल्याउदै खैरहनी नगरपालिका: चितवनकै उत्कृष्टमा परेको हो । यसअघिको मूल्यांकनमा खैरहनी नगरपालिकाको अंकमा त्रुटी भएको भन्दै आयोगले खैरहनीको अंक सच्याएको आयोगका प्रवक्ता सुकदेव प्रसाद बास्कोटाले जानकारी दिए । सार्वजनिक भएको मूल्यांकन...
धादिङ , १ जेठ । धान्दिङमा लागुऔषध अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित होवाङमा प्रहरीले ५१ किलो १८० ग्राम अफिम जस्तो देखिने वस्तु र भरुवा बन्दुकसहित ३५ वर्षीय विरबहादुर तामाङलाई पक्राउ गरेको हो । आज बिहान करिब ४ बजे गोप्य सुचनाको आधारमा इलाका...