चितवन, ०६ जेठ । सभामुख डोलप्रसाद अर्यालले संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड प्रदर्शन गरेको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूलाई व्यवहार सच्याउन चेतावनी दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभाम...
चितवन, ०६ जेठ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३३ सय रुपैयाँले घटेर २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले...
चितवन , १५ वैशाख । खैरहनी नगरपालिका कार्यसम्पादन मूल्यांकनमा चितवनकै उत्कृष्टमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा ७८.०९ अंक ल्याउदै खैरहनी नगरपालिका: चितवनकै उत्कृष्टमा परेको हो । यसअघिको मूल्यांकनमा खैरहनी नगरपालिकाको अंकमा त्रुटी भएको भन्दै आयोगले खैरहनीको अंक सच्याएको आयोगका प्रवक्ता सुकदेव प्रसाद बास्कोटाले जानकारी दिए । सार्वजनिक भएको मूल्यांकन...
धादिङ , १ जेठ । धान्दिङमा लागुऔषध अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित होवाङमा प्रहरीले ५१ किलो १८० ग्राम अफिम जस्तो देखिने वस्तु र भरुवा बन्दुकसहित ३५ वर्षीय विरबहादुर तामाङलाई पक्राउ गरेको हो । आज बिहान करिब ४ बजे गोप्य सुचनाको आधारमा इलाका...