चितवन, २७ साउन । आज नेप्से ०.५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०.७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि २६४२ अंकमा कायम भएको छ । आज सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ को घटेको छ । त्यस्तै ९ कम्पनीको ...
चितवन, २८ साउन । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। जिल्लामा जेई सङ्क्रमण पुष्टि भएकामध्ये मेचीनगरका तीन, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी,...
चितवन , १५ साउन । विश्व हिन्दु महासंघ चितवनले आजलाई आव्हान गरेको चितवन बन्दको कारण चितवकनका निजि विद्यालय विदा हुनेभएको छ । अधिकांस विद्यालयमा विद्यार्थीहरु विद्यालय बसमार्फत आउने गरेको र आज बन्दको कारण विद्यालय बस संचालन गर्न जोखिम देखिएको भन्दै विद्यालय बिदा हुने भएको हो । विद्यालय बस संचालनमा जोखिम देखिएको र विद्यार्थीको सुरक्षालाई मध्यनजर...
चितवन, २८ साउन । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावका कारण नागरिकले खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँस अभावका कारण नागरिकले खाना खान नपाउने अवस्था सिर्जना भएकाले सरकार गम्भीर बन्नुपर्ने बताइन्। सदस्य कृष्णप्रसाद अधिकारीले ग्याँसको कृत्रिम अभाव सिर्जना गरिएको...