चितवन, ०७ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’लाई थप व्यवस्थित बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा केही सांसदले समसामयिक विषयमा धारणा रा...
चितवन, ०७ जेठ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले वृद्धि हुँदै ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चितवन, ०६ जेठ । खैरहनी नगरपालिका वडा नं. २ को आयोजनामा जनजीवन माध्यमिक विद्यालयमा सीपमा आधारित सात दिने फोटोग्राफी तथा ड्रोन सीप विकास तालिम सुरु भएको छ । तालिमको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खनियाँले आजको शिक्षामा व्यवहारिक तथा सीपमूलक शिक्षाको आवश्यकता बढ्दै...
धादिङ , १ जेठ । धान्दिङमा लागुऔषध अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित होवाङमा प्रहरीले ५१ किलो १८० ग्राम अफिम जस्तो देखिने वस्तु र भरुवा बन्दुकसहित ३५ वर्षीय विरबहादुर तामाङलाई पक्राउ गरेको हो । आज बिहान करिब ४ बजे गोप्य सुचनाको आधारमा इलाका...