चितवन, ०५ जेठ । प्रतिनिधिसभाको बैठक जारी रहेका बेला श्रम संस्कृति पार्टीले आज पनि पोस्टर प्रदर्शन गर्दै विरोध जनाएको छ । बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पोस्टर हातमा लिएर उभिएका थि...
चितवन, ०५ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका कामकारबाही तथा अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल हुने जनाइएको छ ।
चितवन , १५ वैशाख । खैरहनी नगरपालिका कार्यसम्पादन मूल्यांकनमा चितवनकै उत्कृष्टमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा ७८.०९ अंक ल्याउदै खैरहनी नगरपालिका: चितवनकै उत्कृष्टमा परेको हो । यसअघिको मूल्यांकनमा खैरहनी नगरपालिकाको अंकमा त्रुटी भएको भन्दै आयोगले खैरहनीको अंक सच्याएको आयोगका प्रवक्ता सुकदेव प्रसाद बास्कोटाले जानकारी दिए । सार्वजनिक भएको मूल्यांकन...
धादिङ , १ जेठ । धान्दिङमा लागुऔषध अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित होवाङमा प्रहरीले ५१ किलो १८० ग्राम अफिम जस्तो देखिने वस्तु र भरुवा बन्दुकसहित ३५ वर्षीय विरबहादुर तामाङलाई पक्राउ गरेको हो । आज बिहान करिब ४ बजे गोप्य सुचनाको आधारमा इलाका...