चितवन, ०७ जेठ । सांसद महावीर पुनले बाँदर आतंकको समस्या केवल संसद्मा आवाज उठाएर समाधान नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले आफूले सात वर्षअघिदेखि नै यो समस्या उठाउँदै आएको तर प्रभावक...
चितवन, ०७ जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिहीबार मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलकुद विकासलाई प्राथमिकतामा राखिने बताए। उनले नेपाली महिला फुटबल...
चितवन, ०६ जेठ । खैरहनी नगरपालिका वडा नं. २ को आयोजनामा जनजीवन माध्यमिक विद्यालयमा सीपमा आधारित सात दिने फोटोग्राफी तथा ड्रोन सीप विकास तालिम सुरु भएको छ । तालिमको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खनियाँले आजको शिक्षामा व्यवहारिक तथा सीपमूलक शिक्षाको आवश्यकता बढ्दै...
धादिङ , १ जेठ । धान्दिङमा लागुऔषध अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित होवाङमा प्रहरीले ५१ किलो १८० ग्राम अफिम जस्तो देखिने वस्तु र भरुवा बन्दुकसहित ३५ वर्षीय विरबहादुर तामाङलाई पक्राउ गरेको हो । आज बिहान करिब ४ बजे गोप्य सुचनाको आधारमा इलाका...